मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरीमा आगलागी, १२ घर नष्ट

baahrakhari.com · Tue Jun 09 10:17:00 GMT 2026

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ मा मंगलबार भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् ।

स्थानीय बुचु खंगको घरमा अचानक आगो लागेपछि उनीसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)