पश्चिम बंगालमा आज पञ्चायत चुनाव हुँदै, निर्वाचन घोषणापछि भड्किएको हिंसामा १८ जनाको मृत्यु
lokaantar.com · Sat Jul 08 00:26:59 GMT 2023
भारतको पश्चिम बंगालमा आज शनिवार पञ्चायत चुनाव हुँदैछ । राज्य चुनाव आयोगका अनुसार २२ जिल्लाका ६३ हजार २२९ ग्राम पञ्चायत सिट, ९ हजार ७३० पञ्चायत सिट र ९२८ जिल्ला परिषद्का सिटमा चुनाव हुँदैछ ।
चुनावमा ५ करोड ६७ लाख २१ हजार २३४ मतदाताले मतदान गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चुनावको नतिजा ११ जुलाइमा आउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)