मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कस्तो रहला यो साताको तपाईंको भाग्य ?

ratopati.com · Sat Oct 17 22:47:12 GMT 2026

कार्तिक १ गते आइतबारदेखी ७ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) दसैँको समयमा परिवार तथा आफन्तसँग भेटघाट गर्ने अवसर मिल्नेछ । मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिन पाइनेछ । रमाइलो यात्राको योग बन्नेछ भने साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ । खानपानमा ध्यान दिनुहोला । अनावश्यक खर्च बढ्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)