कांग्रेसको राष्ट्रिय भेलामा धर्मको विषयमा विवाद
nagariknews.nagariknetwork.com · Sun Aug 16 09:23:16 GMT 2026

नेपाली कांग्रेसको इतर पक्षले गरेको राष्ट्रिय भेलाको समापन सत्रमा धर्मको विषयलाई लिएर सार्वजनिक रूपमै विवाद देखिएको छ।
पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा प्रकाशशरण महतबीच निर्णयको मस्यौदामा समेटिएको धर्मसम्बन्धी विषयलाई लिएर भनाभनसँगै कागज खोसाखोससमेत भएको हो। समापन समारोहमा निर्णयहरू वाचन गर्ने तयारी भइरहेका बेला भेलाको प्रस्तावमा समेटिएको धर्मसम्बन्धी शब्दावली बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)