मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धर्मसम्बन्धी बुँदाको भाषामा विवाद : निधि र महत कागज खोसाखोस

onlinekhabar.com · Sun Aug 16 09:34:49 GMT 2026

३१ साउन, काठमाडौं । कांग्रेसको शेरबहादुर देउवा समूहको भेलामा धर्मसम्बन्धि प्रस्ताव पारित गर्ने विषयमा मञ्चमै नेता विमलेन्द्र निधि र प्रकाशशरण महतबीच कागज खोसाखोस भएको छ ।

नेता दीपक कुइँकेलले भेलाले पारित गर्ने प्रस्ताव रोस्ट्रमबाट पेश गरिरहँदा नेता निधि उठेर रोस्ट्रमतर्फै गएका थिए । त्यसबेला उनीहरूबीच कागज खोसाखोस भएको थियो । प्रकाशशरणले निधिलाई रोकेर मञ्चमै फर्काएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)