मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभामा प्रदेश र स्थानीय तहका लागि छुट्टै समय

gorkhapatraonline.com · Sat Mar 16 01:02:35 GMT 2024

काठमाडौँ, चैत ३ गते ।

राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहका मुद्दालाई छलफल तथा बहसमा ल्याएर सङ्घीयतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न प्रादेशिक सरोकार समयमा मन्तव्य राख्ने अभ्यासको थालनी गरेको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को दोस्रो संशोधनले प्रादेशिक सरोकार समयको व्यवस्था गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)