जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
barnanmedia.com · Sat Oct 17 22:58:05 GMT 2026

प्रहरीले विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २० जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरी सप्तकोसी नगरपालिका–२ सिद्धिपुर बस्ने ४० वर्षीय बिश्वास थापा मगर समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)