आज नवरात्रको आठौँ दिन: महागौरी देवीको पूजा आराधना गरिँदै
kalakarmi.com · Sat Oct 17 23:07:07 GMT 2026

काठमाडौं– बडादशैँ एवं नवरात्रको आठौँ दिन आज कात्तिक १ गते आइतवार दशैँ घर अथवा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्याल–ठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नु भएछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)