घरेलु मैदानमा वायर्न पराजित
baahrakhari.com · Sun Oct 03 18:10:00 GMT 2021
काठमाडौं । साबिकको विजेता टोली वायर्न म्युनिख बुन्डेस लिगा फुटबलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा वायर्न फ्रंकफर्टसँग पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा वायर्न २–१ गोल अन्तरले परातिज हुनु परेको हो । फ्रंकफर्टका लागि मार्टिन हिन्टेगर्ट र फिलिप कोटिकले एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)