मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सर्वियामाथि रोमान्चक जितसहित स्वीट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा

onlinekhabar.com · Sat Dec 03 01:01:36 GMT 2022

१७ मंसिर, काठमाडौं । समूहको अन्तिम खेलमा सर्वियामाथि ३-२ गोलअन्तरको रोमान्चक जितसहित स्वीट्जरल्याण्डले समूह जी को उपविजेताका रुपमा विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

बराबरी नै पर्याप्त रहेको स्वीट्जरल्याण्डका लागि लिभरपुलका स्ट्राइकर जर्दान शाकिरीले खेल सुरु भएको बीसौं मिनेटमा गोल गरी सुरुवाती अग्रता बनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)