मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनी अल स्टार्सको उद्घोष

ekantipur.com · Tue Jul 26 01:03:23 GMT 2022

काठमाडौँ — झन्डै दुई महिनाअघि नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका पुग्नु एउटा संयोगमात्र थिएन । विश्व क्रिकेट लिग २ मा अमेरिका र ओमानसम्मिलित शृंखला हुनुअघि तयारीका लागि नेपाली टोली १० दिन अगाडि अमेरिका उडेको थियो ।

नेपालका पूर्वखेलाडी र सरोकारबालाहरू समावेश नेपाली अल स्टार्सले नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका पुग्दाको व्यवस्थापन गर्दै नेपाली अल स्टार्स र ह्युस्टन हरिकनसँग अभ्यास खेल खेलाएको थियो । ह्युस्टनमा १० दिनको अवधिमा लागेको होटलबाहेक सबै खर्च नेपाली अल स्टार्सले बेहोरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)