मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ratopati.com · Sat Oct 17 23:15:17 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल कार्तिक १ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–अष्टमी, अहोरात्र । नक्षत्र–पूर्वाषाढा, बिहान ११ बजेर ३६ मिनेट उप्रान्त उत्तराषाढा । योग–सुकर्मा, बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त धृति । करण– भद्रा, बेलुकी ६ बजेर ५५ मिनेट उप्रान्त बव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–धनु , बेलुकी ६ बजेर ५५ मिनेट उप्रान्त मकर ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)