प्रचण्डलाई प्रतिनिधिका प्रश्नै प्रश्न
setopati.com · Wed Dec 29 17:24:50 GMT 2021
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले प्रश्नै प्रश्न उठाएका छन्।
प्रतिवेदनको समग्र विषयवस्तु ठीक भए पनि कार्यान्वयनलाई लिएर उनीहरूले प्रश्न गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)