एमसिसीबारे छलफल गर्न संसद् बैठक बस्दै, त्यसअघि देउवा र ओलीबीच भेटघाट
farakdhar.com · Fri Feb 25 01:15:11 GMT 2022
बिहीबार स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीको बारेमा छलफलका हुनेछ ।
बिहीबारदेखि नै संसदमा एमसिसीबारे छलफल हुने सम्भावित कार्यसूची भए पनि सरकारकै आग्रहमा बैठक सारिएको थियो । सत्ता गठबन्धनमा सहमति जुट्न नसक्दा एमसिसीको विषयमा संसद्मा छलफल हुन ढिलाइ भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)