मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिहीवारदेखि अन्तरराष्ट्रिय उडानमा रोक

abhiyandaily.com

नेपाल–भारत उडान भने हप्तामा दुईओटा हुने

काठमाडौं (अस) । सरकारले वैशाख २३ गते बिहीवार मध्यरातिदेखि लागू हुनेगरी अन्तरराष्ट्रिय उडानमा रोक लगाएको छ । यद्यपि नेपाल–भारत (काठमाडांै–दिल्ली) उडान भने हप्तामा दुईओटा हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)