ग्यास लिन उपभोक्ताको लाइन (तस्बिरहरू)
setopati.com · Sun Aug 16 10:13:10 GMT 2026

नेपाल आयल निगमले ग्यास बिक्री गर्न तोकेको स्थानहरूमा उपभोक्ताको लाइन लागेको छ।
शनिबारदेखि निगमले विभिन्न पाँच ठाउँ तोकेर आफैले ग्यास बेच्न थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)