विश्वकप फूटबल प्रतियोगितामा फ्रान्स र अस्ट्रेलिया नकआउट चरणमा
lokaantar.com · Thu Dec 01 01:02:16 GMT 2022
कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘डी’बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
कतारको एजुकेसन सिटी रंगशालामा भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)