बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
ratopati.com · Tue Jun 09 10:23:12 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर र चेक अनादर गरी कूल १४ वटा मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ (साविक विष्णु गाविस वडा नम्बर ८) का ४७ वर्षीय राजु मिजार रहेका छन्। उनी काठमाडौँको धुम्बाराहीबाट पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)