कांग्रेस विभाजन उन्मुख, देउवा–शेखरपक्षको छुट्टै भेलाको आयोजना
bishowkhabar.com · Tue Jun 09 10:24:36 GMT 2026

काठमाडौं– विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षले जेठ ३१ गते बृहत् एकता भेला आयोजना गर्ने तयारी गरेको छ ।
होटल मनास्लुमा हुने भेलामा डा.शेखर कोइरालाको प्रमुख आतिथ्य रहनेछ भने डा.शशांक कोइराला, कृष्ण सिटौला, विजयकुमार गच्छदारलगायत नेताहरू सहभागी हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)