इलाम नगरपालिकाले खेलायो ‘विंगो’
deshsanchar.com · Sat Nov 18 16:45:01 GMT 2023
मोरङ – इलाम नगरपालिकाले सामाजिक कार्यका लागि ‘परे पुरस्कार नपरे उपकार’ भन्ने उद्देश्यसहित विंगो खेलाउने गरेको प्रस्ट्याएको छ।
नगरपालिकाको नगर खेलकुद वकास प्रतिष्ठानको अगुवाइमा घटस्थापनादेखि तिहारसम्म सामाजिक कार्यसँगै मनोरञ्जनका लागि विंगो खेलाउँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)