मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशबाट फर्किएपछि कफी उद्योग

gorkhapatraonline.com · Fri Mar 08 00:57:35 GMT 2024

तानसेन समाचारदाता

तानसेन, फागुन २५ गते । पाल्पामा एक युवाले आफ्नै लगानीमा कफी उद्योग सञ्चालनमा ल्याउनुभएको छ । जिल्लाको रामपुर–५, भम्बकका प्रेमबहादुर सिंहले आफ्नै लगानीमा कफी उद्योग सञ्चालन गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)