नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना गरिँदै
barnanmedia.com · Sat Oct 17 23:39:40 GMT 2026

बडादशैं एवं नवरात्रको आठौँ दिन आइतबार नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ । यस अवसरमा दशैंघर तथा पूजाकोठामा महागौरीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)