मुलुक ‘लफङ्गा’ हरूबाट शासित हुँदैछ भन्ने कुरा पुष्टि हुँदैछ: घनश्याम भुषाल
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ। कम्युनिष्ट दलहरूले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भोग्नुपरेको पराजयको कारण अहिलेसम्म पनि पत्ता लगाउन नसकेको नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुषालले टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने?’ विषयक राष्ट्रिय बहसमा बोल्दै नेता भुषालले निर्वाचनमा कम्युनिष्ट दलहरूले सोचेभन्दा धेरै अनपेक्षित र व्याख्या गर्नै कठिन पर्ने किसिमको हार व्यहोरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)