आजको राशिफल: कुन राशिलाई लाभ, कसलाई सावधानी अपनाउनु पर्ने ?
kalakarmi.com · Sun Oct 18 00:00:11 GMT 2026

काठमाडौं– आज २०८३ कार्तिक १ गते आइतवार, तद्अनुसार १८ अक्टोबर २०२६, नेपाल संवत् ११४६ कौलाथ्व सप्तमी, असोज शुक्ल अष्टमी, सुकर्मा वणिज पूर्वाषाढा, महाअष्टमी व्रत, तुला संक्रान्ति, कालरात्रि, गोरखकाली पूजा, सूर्योदय बिहानः ०६ः०५ बजे, सूर्यास्त साँझः १७ः२५ बजे । आजको राशिफलमा हामी १२ वटै राशिका लागि कार्यक्षेत्र, व्यापार, आर्थिक अवस्था, पारिवारिक सम्बन्ध र स्वास्थ्य कस्तो रहनेछ भन्ने विषयमा चर्चा गर्दैछौँ । आफ्नो राशिअनुसार आजको फलादेश पढुनुहोस् ।
आजको राशिफल
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)