नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै
lokaantar.com

बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)