आईसीसीको मापदण्डअनुसार एनपीएलदेखि गगन थापाको पदभारसम्म
lokaantar.com
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ छुटेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोमा दुई पक्षबीच भएको छलफलपछि पत्रकार श्रेष्ठ रिहा भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)