जारीसँग जुध्ने बुलाकीमा पनि जारी प्रथाकै कथा
rajdhanidaily.com · Thu Mar 30 23:25:34 GMT 2023
काठमाडौं । आगामी १ वैशाखमा चारवटा नेपाली चलचित्र प्रदर्शन हुँदै छन् । चलचित्र बुलाकी, जारी, बिहे पास र नाई नभन्नु ल–६ यो मितिमा रिलिज हुने भनिएको छ । तर, नाई नभन्नु ल–६ को प्रचार त्यति सुनिएको छैन । बाँकी तीन चलचित्र अहिले तीव्र प्रचारमा छन् ।
यसैक्रममा १ वैशाखबाट रिलिज हुने चलचित्र ‘बुलाकी’को बिहीबार काठमाडौंमा ट्रेलर रिलिज गरियो । ट्रेलरअनुसार यो चलचित्रको छायाँकन कर्णाली प्रदेशको डोल्पा, गुमु, आछाम, जुम्लामा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)