आज महाअष्टमी : नवदुर्गाको आठौँ स्वरूप महागौरीको पूजा गरिँदै
corporatenepal.com · Sat Oct 17 23:58:49 GMT 2026

काठमाडौं । बडादसैँ तथा नवरात्रको आठौँ दिन आज आइतबार नवदुर्गाको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। यस अवसरमा हिन्दू धर्मावलम्बीले घरका दशैंघर तथा पूजाकोठामा महागौरीको पूजा गरी सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने परम्परा छ।
वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल अष्टमीका दिन महागौरीको पूजा गरिन्छ। सेतो वृषभमा सवार, गौर वर्ण भएकी र श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा महागौरीको वर्णन धार्मिक ग्रन्थहरूमा पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)