मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युतीय चार्जिङ स्टेसनका लागि ठाउँ खोज्दै साझा

rajdhanidaily.com · Sun Sep 05 23:03:25 GMT 2021

काठमाडौं । निकट भविष्यमा नै विद्युतीय बस भिœयाउन लागेको नेपाल सरकारको सेयर लगानी रहेको साझा यातायातलाई चार्जिङ स्टेसनका लागि ठाउँको अभाव देखिएको छ ।

साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्न ४० वटा विद्युतीय बस टेन्डरमार्फत ल्याउन लागेको हो । त्यसका लागि चार्जिङ स्टेसन बनाउन साझाले ठाउँ खोजिरहेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)