मुख्यमन्त्री भट्टले हरेक १५ दिनमा सेती अस्पतालको अनुगमन गर्ने
nepalpress.com · Sun Aug 16 11:00:02 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा सुधारका लागि हरेक १५ दिनमा अस्पतालको अनुगमन गर्ने बताएका छन् ।
आइतबार सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासहित सेती प्रादेशिक अस्पताल पुगेका मुख्यमन्त्री भट्टले अस्पतालको अनुगमन गर्दै नियमित रूपमा अस्पतालको अवस्थाबारे जानकारी लिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)