टोटेनहमको सहज जित, केनले जिते गोल्डेन बुट
baahrakhari.com · Sun May 23 17:42:00 GMT 2021
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ ।
टोटेनहमलाई जित दिलाउन अन्तिम खेलमा एक गोल गरेका ह्यारी केनले प्रिमियर लिग गोल्डेन बुट पाएका छन् । उनले यो सिजन टोटेनहमका लागि २३ गोल गरे । उनीपछि लिभरपुलका मोहम्मद सलाहले २२ गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)