मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाली नयाँ वर्षमा अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनको शुभकामना

deshsanchar.com · Tue Apr 13 17:35:51 GMT 2021

सिड्नी– अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा अस्ट्रेलिया तथा संसारका अन्य भूभागमा रहेका नेपालीलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री मोरिसनद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा उनले अस्ट्रेलिया तथा अन्य स्थानमा रहेका नेपाली समुदायलाई शुभकामना सन्देश दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)