मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सूर्यदेवको प्रिय दिनमा राशिफल

hamrakura.com · Sun Oct 18 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग

मिति २०८३ कार्तिक १ गते आइतबार, इस्वीसंवत अक्टोबर १८ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आश्विनशुक्ल (दुर्गा) पक्ष चलिरहेको छ। आज आश्विन शुक्ल (दुर्गा)पक्षको अष्टमी तिथि अहोरात्र रहनेछ। नक्षत्रमा पूर्वाषाढा बिहानमा ११ः३६ बजेसम्म त्यसपछि उत्तरषाढा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा सुकर्म ४४ घटि ०९ पलासम्म त्यसपछि धृति योग लाग्नेछ। करणमा बालब रहनेछ। आनन्दादि योगमा शुभ रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)