मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरलगायत मुख्य विदेशी मुद्राको विनिमय दर स्थिर

barnanmedia.com · Sun Oct 18 00:17:30 GMT 2026

नेपाल राष्ट्र बैंकले आज कात्तिक १ गते (अक्टोबर १८) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज (आइतबार) अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरलगायत मुख्य विदेशी मुद्राको विनिमय दर स्थिर बसेको छ। अर्थात् शनिबारकै भाउ कायम गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)