नवरात्रको आठौँ दिन महागौरीको पूजाआराधना
newsofnepal.com · Sun Oct 18 00:26:18 GMT 2026

काठमाडौँ ।
शारदीय नवरात्रको आठौँ दिन आज नवदुर्गाको आठौँ स्वरूप माता महागौरीको पूजा आराधना गरिँदै छ। यस अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठमा भक्तजनले विधिपूर्वक पूजाआजा गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)