बीमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
khabarhub.com · Tue Jun 09 10:29:53 GMT 2026

चितवन– ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपैयाँमा पाइन्छ । त्यही औषधि भरतपुर अस्पतालले १.१२ रुपैयाँमा बिक्री गर्छ सोही औषधि स्वास्थ्य बीमा बोर्डले १.५६ रुपैयाँमा बिक्री मूल्य तोकेको छ । सरसर्ती हेर्दा औषधि उत्पादकबाट उपभोक्तासम्म आई पुग्दाका बीचमा नाफा कति होला !
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)