सर्वोच्चको सुनुवाइ लाइभ-स्ट्रिम गर्न परीक्षण
setopati.com · Tue Jun 09 10:27:00 GMT 2026

सर्वोच्च अदालतले इजलासभित्र हुने सुनुवाइको लाइभ-स्ट्रिम गर्न परीक्षण गरेको छ।
मंगलबार सर्वोच्च अदालतले प्रधानन्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा भएको सुनुवाइलाई लाइभ स्ट्रिमका लागि परीक्षण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)