मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्व द्वन्द्व ८० वर्षयताकै उच्च, दोस्रो विश्वयुद्धपछि एकै वर्षमा यति ठूलो आक्रमण

nepalpress.com · Tue Jun 09 10:31:26 GMT 2026

काठमाडौं। विश्वभर सन् २०२५ मा राज्य–सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो सङ्ख्यामा द्वन्द्व र नागरिकमाथि आक्रमण दर्ता भएको हो । यसले विश्वव्यापी सुरक्षा अवस्था अत्यन्त चिन्ताजनक बनेको सङ्केत दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)