बार्सिलोनाको लगातार नवौं जित
ekantipur.com · Sun Oct 18 00:44:57 GMT 2026
बार्सिलोनाको लगातार नवौं जित
ह्यान्सी फ्लिकको बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो प्रभुत्व कायम राख्ने क्रममा शनिबार रियल बेटिसलाई ५–२ ले पराजित गरेको छ र शीर्ष स्थानमा पाँच अंकको अग्रता खोलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)