आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै
gorkhapatraonline.com · Sun Mar 12 00:33:46 GMT 2023
काठमाडौँ, फागुन २८ गते ।
बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि मुलुकभरि थप आधा दर्जन नयाँ सुक्खा बन्दरगाह (कन्टेनर फ्रेट स्टेसन) निर्माण अगाडि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)