आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्
khabarhub.com · Sun Oct 18 00:00:00 GMT 2026

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६ अक्टोबर १८ तारिख। असोज शुक्ल पक्षको अष्टमी तिथि । दशैंको महाअष्टमी व्रत ।
हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)