मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

kendrabindu.com · Sun Oct 18 00:56:26 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १ गते (अक्टोबर १८) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज (आइतबार) अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरलगायत मुख्य विदेशी मुद्राको विनिमय दर स्थिर बसेको छ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाा ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा छ। युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)