अपहरण र मानवता विरोधी अपराधमा श्रममन्त्रीको सचिवालय सदस्य समात्ने एसपीको सरुवा
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : अपहरण र क्रूर मानवता विरोधी अपराधमा संलग्न रहेको जाहेरी र भिडियो प्रमाणको आधारमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मिया पक्राउ गरेका एसपी गौतम केसीको सरुवा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)
नेपाल प्रहरी