यी हुन नेपाल पक्षका १५ जिल्लाका १५ कमान्डर
hamrakura.com · Thu Apr 01 16:21:00 GMT 2021
तस्बिर : फाइल
काठमाडौँ। नेकपा एमालेको माधव नेपाल पक्षले १५ जिल्लामा समानान्तर कमिटी बनाएको छ। देशभर समानान्तर कमिटी गठन गर्ने क्रममा पहिलो चरणमा गण्डकी प्रदेशका सबै जिल्ला कमिटीहरू बनाएका छन्। अन्य पूर्वमा चार जिल्लामा पनि समानान्तर कमिटी बनाइसकेका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मात्रै पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको कमान्ड सम्हाल्दै सबै जिल्लामा समानान्तर जिल्ला कमिटी बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)