आज महाअष्टमी: दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदै
lokaantar.com

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदै छ ।
बडादसैँको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)