अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रीका सामान बोकेर जाँदै भरिया
nepalsamaya.com · Sat May 20 22:31:00 GMT 2023
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ हुमखोला देखि मौरिस हर्गोज पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरतर्फ पदयात्रीका सामान बोकेर जाँदै गरेका भरिया। हुमखोलादेखि एकै दिनमा अन्नपूर्ण हिमालको आधार शिविर पुग्न सकिन्छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: May 21, 2023| 04:16. 00 आइतबार, जेठ ७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)