मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दसैँको मुखमा चिनी अभाव

gorkhapatraonline.com · Mon Oct 16 06:28:49 GMT 2023

काठमाडौँ, असोज २९ गते ।

दसैँको मुखमा बजारमा उपभोक्ताले चिनी किन्न पाएका छैनन् । सरकारले बेलैमा अनुदानको चिनी आयात नगर्दा दसैँको मुखमा चिनी नपाएका हुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको सहुलियत मूल्य पसलमा समेत चिनी छैन । उद्घाटनको दिनमा साल्ट टे«डिङ कर्पोरेसनसँग चिनी प्रतिकेजीको ९७ रुपियाँमा किनेर ९७ रुपियाँमा प्रतिव्यक्ति दुुई केजीका दरले बि

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)