अमेरिकाविरुद्धको एकदिवसीय त्रिकोणात्मक खेलमा नेपालको ऐतिहासिक विजय
nepaltvonline.com · Tue Sep 14 00:15:48 GMT 2021
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच खेलिएको पहिलो अन्तर्राष्ट्रिय त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको छ ।
ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा गएराती सम्पन्न डे-नाइट खेलमा नेपालले अमेरिकामाथि जीत निकाल्दै सुखद सुरुवात गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)