सोमबार बागमती प्रदेश सभामा विश्वासको मत लिँदै बानियाँ
ekantipur.com · Sun Aug 16 12:00:43 GMT 2026

सोमबार बागमती प्रदेश सभामा विश्वासको मत लिँदै बानियाँ
प्रदेश सभाको दोस्रो कार्यकालको साढे तीन वर्षमा छैटौंपटक विश्वासको मत लिइँदै ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)