तातोपानी नाका तीन दिन खुल्ने
gorkhapatraonline.com · Sun Oct 18 01:17:50 GMT 2026

डेढ महिनादेखि बन्द रहेको सिन्धुुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने जनाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि सो नाका आइतबारदेखि खुुला हुने भएको हो । सो अवधिमा मालवाहक सवारी कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)